Saturday, January 22

डीभी छोडेर देशको सेवा गर्न नेपाली सेनामा भर्ती भयका बहादुर जोडी

March 19, 2021 614

काठमाडौं : हरेक वर्ष डीभी भरेर अमेरिका पुग्ने सपना देख्नेहरू धेरै छन्। तर यही समाजका एक युवा डीभी परेर पनि अमेरिका नगई देशको सेवा गर्न कसरी नेपाली सेनामा भर्ती हुन्छ भन्ने कथा बोकेको लघु–चलचित्र ‘रगत’ सार्वजनिक भएको छ।रवि कार्की, मुना नेपाल, संगीता बस्याल, डीबी घिमिरे, शिवराज बस्नेत, अञ्जु हमाल, राजु श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको यो चलचित्र संकल भुजेलले खिचेका हुन्।

प्रतिकृया दिनुहोस्