Saturday, April 17

दो’होरी च्या’म्पीयनको नि’र्णायकमा राजु परियार आउने प’क्का भ’एपछि खु’सि भइन क’ल्पना, सँ’गै सबै दर्शक यसरी भए खुसि…(हेर्नुस पूरा भिडियो)

March 19, 2021 282

दो’होरी च्या’म्पीयनको नि’र्णायकमा राजु परियार आउने प’क्का भ’एपछि खु’सि भइन क’ल्पना, सँ’गै सबै दर्शक यसरी भए खुसि…दोहोरी च्याम्पियनको पहिलो भागमै बिबाद उत्पन्न भएको छ। निर्णायक हरुले गरेको टिप्पणी का कारण दोहोरी च्याम्पियन बिबादमा तानिएको हो । निर्णायक हरुमा समेत कल्पनाको दिहोरि लाई लिएर मत बाँझिएको देखिन्छ। कल्पनाको दोहोरी लाई लिएर बिबाद उत्पन्न भए पछि कल्पना दाहाल ले भावुक हुँदै भनिन बाहिर जे देखेँ त्यसैलाइ गित बनाएर गाएका हौँ। तर दुइजना निर्णायकहरुले भने बारम्बार कल्पना र उनका सहकर्मी लाई होच्याएर बोलेको देख्न र सुन्न सकिन्छ। दोहोरी रियालिटी टेलिभिजन शो’ ‘दोहोरी च्याम्पियन’को प्रशारण शनिबारदेखि सुरु भएको छ । नेपाल टेलिभिजनको प्रस्तुती रहेको ‘दोहोरी च्याम्पियन’को पहिलो श्रृङ्खलामा डिजिटल अडिसनबाट छनोट भएका ३५ समूहको फिजिकल अडिसन प्रशारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्