Sunday, April 11

बिचराʼ ! दाइजोका कारण ७० बर्षे बृद्धसंग बिबाह गर्न बाʼध्य २० बर्षे युवती

March 19, 2021 212

मोरङ जिल्ला बेलबारी छ बाउनी निबासी काजीलाल चौधरी नाम गरेका एक चौधरी वृद्धले बीस बर्षिया युवती रबिना चौधरीसंग बिबाह गरेका छन । निकै अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ ।

अझै अरु अचम्मै लाग्ने जोडीको भित्री कथा भने अर्कै छ । गरिबी अनि दुखै कष्टको जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बाध्य*ता भयो । हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृद्धसंग आफ्ना रहर इच्छा चाहाना मा*रेर बिबाह गरेकी उनले बताइन ।

बिबाह गर्दा धेरै दाइजो खोज्ने दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त मेरो लागि सपना मात्र भएको सम्झेर बाध्य*ताले वृद्धसंग बिहे गरेको बताइन

आफू सानैमा आफ्ना बाबुले कान्छी श्रीमती ल्याएर आफुसहित आमालाई बेवास्ता गरेपछी परिवारै पुरै दु:ख र आँसुमा डुबेको थियो । गरिबीका कारण निकै बिजोक र कष्टदायक अवस्थामा रहेकी रबिना चौधरीको घरमा आमा बाहेक कोहि थिएन । रबिनाले भा*वुक हुँदै भनिन मेरो शरीरमा धाउ ख*टिरा निस्किएर ओछ्यानमा लडि*रहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बिजोक भएको थियो ।

आमा दिनरात रु*दै हि*ड्नु हुन्थ्यो जसोतसो ६०, ७० हजार रिन काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन । आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बाध्य*ताले वृद्धसंग बिहे गरेको बताइन । उता वृद्धकि पनि जेठी श्रीमतीको मु*टुको रो’गका कारणले नि’धन भएपछी एक्ला बनेका वृद्धलाई साहराको खाचो थियो । दुबैजना दुख पाएका भएकै कारण बिबाह गर्नुपरेको उनिहरुले बताए ।

प्रतिकृया दिनुहोस्