Tuesday, September 21

ललितपुरमा आ’गला’गी, एक जनाको मृ’त्यु !

March 18, 2021 377

काठमाडौं । ललितपुरमा आ’गला’गीबाट बिहीबार एक वृद्धाको मृ’त्यु भएको छ ।ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित म’गरटोल बस्ने ७६ वर्षीया दा’नदेवी ख’ड्गीको घरमा बिहान आ’गलागी हुँदा ज’लेर मृ’त्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

आ’गला’गीमा परी ग’म्भीर घा’इते भएकी खड्गीको पाटन अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको बताइएको छ ।आगलागीबाट कोठाका फ’र्निचर तथा ल’त्ताकपडा गरी झण्डै रु एक लाख मूल्य बराबरको ध’नमाल न’ष्ट भएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । ग’र्मी बढेसँगै अब आ’गाला’गी बढ्ने भएकाले स’तर्क हुन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।

मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय वि’पद् जो’खिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाखयता मात्रै आगलागीका दुई हजार बढी घ’टना हुँदा ७९ जनाको मृ’त्यु भएको छ । उक्त घ’टनामा ३३२ जना घा’इते भएका छन् । आ’गला’गीबाट रु एक अर्ब ५९ करोडको क्ष’ति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया दिनुहोस्