Sunday, April 11

हार्दिक बधाई : साहासी बहादुरी महिला पत्रकार कल्पना सगरमाथा आरोहण गरेर बिस्व रिकर्ड राखन सफल

March 18, 2021 163

नेपाल र चीनको दुवै मोहडावाट विश्वको उच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान राख्ने नेपाली पत्रकार कल्पना महर्जनलाई वर्ल्ड बुक अफ रेकर्डले प्रमाण–पत्र प्रदान गरेको छ।साहसी नेपाली पर्यटन पत्रकार कल्पना महर्जनको कीर्तिमानीलाई बेलायतको वर्ल्ड बुक अफ रेकर्डले प्रमाणित गरेर प्रमाण–पत्र प्रदान गरेको हो।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

ललितपुर महानगरपालिकाले आयोजना गरेको विशेष समारोहबीच आयोजित कार्यक्रममा बुधवार नेपालका प्रथम राष्ट्रपति डा.रामबरण यादवको हातबाट पत्रकार महर्जनले सो प्रमाणपत्र ग्रहण गरेकी हुन्।कार्यक्रममा आयोजक ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन तथा उपमेयर गीता सत्यालले पत्रकार महर्जनको साहसिक कीर्तिमानीलाई दिल खोलेर तारिफ तथा प्रशंशा गरेका थिए

प्रतिकृया दिनुहोस्