Sunday, April 11

हेलिकप्टर सगरमाथाको उचाइभन्दा माथिको उचाइमा उडाएर ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट !

March 18, 2021 184

हेलिकप्टर सगरमाथाको उचाइभन्दा माथिको उचाइमा उडाएर ज्यान बचाउने नेपालकी एक मात्र महिला उद्धार पाइलट !
हाम्रो देश नेपालमा महिलाहरुले घरको मात्र काम गर्नु पर्दछ बाहिरको काम त केबल पुरुषको लागि मात्र हो भनेर केही कतै सोच्ने गरिन्छ । तर महिलाहरुले पनि मौका पाए भने पुरुषहरुले जस्ते साहासिक काम गर्न सक्छन भन्ने उदाहरण कतिपय महिलाहरु बनिसकेका छन ।राम्रो नाम काम दाम पनि कमाईरहेका छन । मात्र उनीहरुलाई परिवार सबैले साथ अनि माया दिनु पर्दछ । आज हामी त्यस्तै एक जना साहासिक महिलाको बारेमा चर्चा गर्ने गईरहेका छौं ।३१ वर्षकी प्रिया अधिकारी नेपालकी एकमात्र महिला उद्धार पाइलट हुन् । प्रिया सगरमाथाको उचाइभन्दा माथिको उचाइमा हेलिकप्टर उडाएर मानिसहरुको ज्यान बचाउँछिन् र त्यहाँ पुगेका सहयोगीलाई सहयोग पनि गर्छिन् । प्रिया डाक्टर बन्न चाहन्थिन् तर एउटा भेटले उनलाई पाइलट प्रेरित गर्यो ।

प्रतिकृया दिनुहोस्