Friday, July 30

काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्यु, मनमा मायाँ भए RIP लेख्नु होला

March 18, 2021 442

काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्यु२९ फाल्गुन २०७७, शनिबार ०९:२७ 252काठमाडौं जादै गरेको बस दुर्घटना, तीनको मृत्युझापा: झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना ४ अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ६ ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडानारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा बसका चालक वीरगञ्ज महानगरपालिका–१५ बस्ने ३५वर्षीय मदनकुमार थापा क्षेत्री, बसमा सवार भारत सिस्वा बस्ने अभयलाल कुसुवाह र भारतको विहार बस्ने सुनिल कुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीनायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

प्रतिकृया दिनुहोस्